नियम
मूल नियमावलीको नियम ६ मा संशोधन

मूल नियमावलीको नियम ६ मा रहेका ‘नियम ४’
भन्ने शब्दहरुको सट्टा “ऐनको दफा ६क.” भन्ने शब्दहरु राखिएका छन् ।